विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।
शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन्। स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ। नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment