देउवा-सिटौला नजिकिँदै, एक सहमहान्त्रीमा कुरा मिले पनि महामन्त्रीमा छलफल

डिसी नेपाल
२५ मंसिर २०७८ ६:२२
304
Shares

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महानत्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ ।

१४औं महाधिवेसनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् ।

सिटौलाले महामन्त्री र दुई सह-महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.