९०० मतगणनाः गगनलाई पछ्याउँदै विश्वप्रकाश

डिसी नेपाल
१ पुष २०७८ १२:१७
404
Shares

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। हालसम्म ९०० मत गणना हुँदा गगन कुमार थापा ५५९,विश्व प्रकाश शर्मा ३५७,प्रकाशशरण महत २९७,प्रदीप पौडेल ३००,मिनेन्द्र रिजाल १५३,राजाराम कार्की ३१ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.