९०० मतगणनाः गगनलाई पछ्याउँदै विश्वप्रकाश
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। हालसम्म ९०० मत गणना हुँदा गगन कुमार थापा ५५९,विश्व प्रकाश शर्मा ३५७,प्रकाशशरण महत २९७,प्रदीप पौडेल ३००,मिनेन्द्र रिजाल १५३,राजाराम कार्की ३१ मत प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment