संग्रिल्ला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत 

डिसी नेपाल
५ पुष २०७८ १४:२०

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको सेयर सूचिकृत भएको छ। सोमबारको कारोबारमा संग्रिल्ला  डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो।

बैंकको २७ लाख ३६ हजार ९ सय ७२.४२ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *