मलेशिया लगायत खाडी मुलुक भिजिट भिसामा जान रोक

डिसी नेपाल
७ माघ २०७८ १९:२४
1.1k
Shares

काठमाडौं । सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ ।

कोभिड १९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो ।

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.