ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, अब कति ?

डिसी नेपाल
९ माघ २०७८ ११:५१

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो लगानीकर्तालाई दिने लाभांश परिमार्जन गरेको छ । बिमा समितीले जीवन बीमा कम्पनीलाई  कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा नगर्न निर्देशन दिएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।

अव कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तर्न ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ। यसअघि कम्पनीले ५ प्रतिशत बोनस सेयर र ५.५२ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *