रू रू जलविद्युत्को बोनस सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
९ माघ २०७८ १५:३९
80
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रू रू जलविद्युत्को बोनस सेयर सूचीकृत भएको छ। आइतबार कम्पनीको ४ लाख ७ हजार ७०५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर आइतबार सूचीकृत भएको हो। सूचिकृत भएको सेयर सोमबारदेखि कोरोबार गर्न मिल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.