बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा लाग्यो सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लागेको हो।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८ रुपैयाँ २० पैसाले बढेर ४ सय २१ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment