सुनिताको ‘सुटुक्कै’ सार्वजनिक (भिडियो)
काठमाडौं । सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र रानी शाक्यको स्वरमा रहेको “सुटुक्कै” नामक रमाइलो गीत रिलिज भएको छ। रामजी लामिछानेको निर्देशनमा विना राउत, सरोज राना प्रजा र अन्य कलाकाकहरुले गीतमा अभिनय गरेका छन्।
राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड भएको हो। मनोरन्जन पुर्ण गीत लोकप्रिय गायिका रानी शाक्यको युट्युब च्यानलबाट प्रसारित छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment