नारायणी अस्पतालमा उपचारत एकको मृत्यु
काठमाडौं ।नारायणी अस्पतालमा उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिवार बिहान मृत्यु भएको छ ।
अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा शनिवार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment