सर्लाहीमा चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

डिसी नेपाल
१८ माघ २०७८ १०:११
116
Shares

सर्लाही। सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका  माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे । प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.