नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी नियुक्त

डिसी नेपाल
२४ माघ २०७८ १४:१७
68
Shares

काठमाडौं। नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो ।

सुवेदी कला, साहित्य, संगीत, नाट्य एवं श्रव्यदृश्य सामग्री निर्माणमा संलग्न छन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.