एमालेद्वारा पार्टी नियमावाली संशोधनसहित पारित

डिसी नेपाल
२६ माघ २०७८ २१:५९
20
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको नियमावाली संशोधनसहित पारित गरि लागू गरेको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.