कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने

डिसी नेपाल
२८ माघ २०७८ १८:५६
28
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्ने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्म लम्बिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

आइतबार दिउँसो २ बजे पुनः बैठक बस्ने उनले बताएका छन् । नेताहरूले बोल्नेक्रम नसकिएकाले बैठक लम्बिएको बताएका छन् । उनले अध्ययन र छलफल गर्नुपर्ने विषयमा छलफल भएको बताएका छन् ।

शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.