सिगास गाउँपालिका अध्यक्षमा धामीको उमेदवारी घोषणा
बैतडी। बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका हुन्।
उनी नेपाली कांग्रेसका नेता हुन्। सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए। स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment