सेन्ट जेभियर्स कलेजमा ‘सुर–वाहिनी’ सांगीतिक साँझको आयोजना हुने
काठमाडौं। सेन्ट जेभियर्स कलेजले इ.एल वाट्रिल मेमोरियल सांस्कृतिक पुरस्कार तथा ‘सुर वाहिनी’ सांगीतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ।
चैत ९ गते आयोजना हुने उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरिने सेन्ट जेभियर्स कलेजले जनाएको छ। कार्यक्रममा नेपथ्यको संगीतकारहरुबाट ‘सुर वाहिनी’ साँझ प्रस्तुत गरिने कलेजले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment