गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ

डिसी नेपाल
८ वैशाख २०७९ १९:२४
104
Shares

 

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।

अंगद खड्काको जाहेरीपछि प्रहरीद्ये उपाध्यायको खोजी गरिरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.