झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
९ वैशाख २०७९ १२:०९
76
Shares

काठमाडौं। झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो ।

विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.