कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

डिसी नेपाल
१ जेठ २०७९ १२:०६
2.5k
Shares

पोखरा। कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ। कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्। अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.