दाङको १६ वडामा मत गणना सकियो, कांग्रेस ६, माओवादी केन्द्र पाँच र एमाले चार वडामा विजयी

डिसी नेपाल
१ जेठ २०७९ १४:४१
200
Shares

दाङ। दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ। मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ। यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन्।

माओवादी केन्द्रले जितेका वडाहररू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८

नेपाली का‌ंग्रेसले जितेका वडाहररू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७
६। लमही९

नेकपा एमालेले जितेका वडाहररू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१

स्वतन्त्र
शान्तिनगर– २




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.