एमालेको गढ तानसेन ९ मा लौरोको अग्रता बढ्दै, समाजवादी र एमाले पच्छ्याउँदै
पाल्पा । पाल्पामा एमालेको गढ मानिने साविकको मदनपोखरा गाविस र अहिलेको तानसेन नगरपालिका ९ मा एमाले र गठबन्धनको नेकपा समाजवादी उम्मेदवारलाई पछि पार्दै लौरो चुनाब चिन्हबाट चुनाब लडेका स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै गएका छन् ।
यहाँ एमाले, गठबन्धनका तर्फबाट समाजवादी र स्वतन्त्र गरी ३ जना मात्र वडाध्यक्षका उम्मेदवार छन् । लौरो चिन्हका स्वतन्त्र उम्मेदवार विष्णु भण्डारीले १९३ मत पाएका छन् । एमालेका राजेशकुमार अर्यालले १३३ र गठबन्धनको तर्फबाट समाजवादीका मिनप्रसाद बञ्जाडेले १२८ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment