भरतपुरमा सुवेदीको मत ४१ सय माथि, अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । सुवेदीले अहिलेसम्म ४१४८ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४१०१ मत पाएकी छिन् । स्वतन्त्र जगन्नाथ पौडेलले १७२१ मत पाएका छन् ।
उपमेयरमा काङ्ग्रेसका चित्र सेनले ४७६१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३५५८ मत पाएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment