भरतपुरमा एमालेका सुवेदीको अग्रता, मत ४५ सय नाघ्यो

डिसी नेपाल
२ जेठ २०७९ १५:१३
2.3k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४५५० मत पाएका छन् ।

मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४४९५ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५३१३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३६२२ मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.