भरतपुरमा एमालेका सुवेदीले अग्रता झन् बढाए, बागी पौडेलको मत पनि ह्वात्तै बढ्यो
काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४६२५ मत पाएका छन् ।
मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४५५२ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५३१३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३६२२ मत ल्याएकी छिन् ।
उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५३९५ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ३६७९ मत ल्याएकी छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment