बालेनको मतान्तर ३४ सय बढी

डिसी नेपाल
२ जेठ २०७९ १५:४९
784
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा तीन हजार ४७७ मत बढी ल्याएर साहले अग्रता कायम राखेका छन् ।

उनले ७३३९ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८६२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३३५८ मत पाएकी छिन् । एमाले र कांग्रेस दिवैले पाएको भोट जोड्दा पनि ११९ बालेनको भोट धेरै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.