हेटौंडामा नेकपा एकीकृत समाजवादीले बढायो अग्रता

डिसी नेपाल
३ जेठ २०७९ ६:४२
744
Shares

काठमाडाैं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई अग्रता बढाएका छन्।

२१ हजार २ सय ३१ मत गन्दा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिना लामाले ६६१९ मत पाएर अगाडि छन्।

उनलाई राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मतसहित पछ्याइरहेका छन्। एमालेका उम्मेदवार अनन्त पौडेलले ५५१० मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.