पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते
काठमाडौं । टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा दुई जना घाईते भएको हुन् ।
महानगरीय काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार पर्सा जगन्नाथपुर– ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साहको दुवै खुट्टा, हात र अनुहारको भाग जलेको छ । उनीहरुको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भैरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment