ललितपुरमा सात वर्षीया बालिका बलात्कृत

डिसी नेपाल
२३ जेठ २०७९ १२:५९
716
Shares

ललितपुर। ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ इमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.