पूर्वमन्त्री मिथिलाको निधन
काठमाडौं। पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।
मिथिला संविधानसभा सदस्यसमेत पनि हुन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment