‘पार्टीले निर्णय गरेपछि एक खालको आधिकारिक मन्त्री नै हुँ’(अन्तर्वार्ता )
काठमाडौं।नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पार्टीले निर्णय गरेर प्रस्ताव गरिसकेपछि एक खालको आधिकारीक मन्त्री भएको बताएका छन्।चौधरीले केही दिन मै नयाँ मन्त्रिमण्डल गठन हुने भएकाले आफूलाई प्रस्ताव भएको मन्त्रालय बारे बुझ्दै गरेको बताएका छन्।
डिसी नेपालको ‘द ब्रिज टक’कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन्।मन्त्री भएपछिका योजनाहरु के के छन् ? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने ‘मन्त्रालयसँग जोडिएका सरोकार राख्ने संघसंस्था,ब्यक्ति सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयारी गरेको छु।’
भिडियो
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment