कांग्रेसका सुनिल शर्मालाई हराउँदै मोरङ-३ मा रास्वपाका गणेश कार्की विजयी
काठमाडाैं। मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की विजयी भएका छन्। उनी कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजारभन्दा बढी मतले पछि पारेर निर्वाचित भएका हुन्।
कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५०९ मतसहित तेस्रो स्थानमा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment