जसपाले बोलायो केन्द्रीय समितिको बैठक

डिसी नेपाल
१६ असार २०७९ १७:०६
56
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

२७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.