लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको खबर

डिसी नेपाल
२० असार २०७९ १३:५४
1.7k
Shares

काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको खबर आएको छ । अपुष्ट स्रोतले यसको जानकारी दिएको हो । गोली चलेको घटनाबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.