कालोपत्र भएको दुई महिनामा भत्कियो सडक

डिसी नेपाल
२० असार २०७९ १६:१७
112
Shares

काठमाडौं।जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्ड कालोपत्र भएको दुई महिनामा कतै भत्किने र कतै भत्काएको अवस्थामा रहेको छ।ठेक्का भएको सात वर्षमा कालोपत्र भएको सडक दुई महिनामै भत्किँदा फेरी खाल्डाखुल्डी, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.