कोरोना संक्रमण बढ्यो, एकै दिन ९० जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ११२ जनामा परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा र एक हजार १६८ एन्टीजेन परीक्षण गर्दा १७ जनामासङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी, पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर ४०१ जना सक्रिय सङ्क्रमित छन् ।
२४ घण्टामा एक लाख ११ हजार ५३१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment