सडक निर्माणको माग गर्दै वडाध्यक्ष लामा सडकबाटै सेवामा
भक्तपुर। चाँगुनारायण नगरपालिका–६ कार्यालयले नगरकोट सडकमै नागरिकलाई सेवा दिँदै । विगत नौ वर्षदेखि भक्तपुर नगरकोट सडक निर्माण अलपत्र पार्नेलाई कारबाही गरि सडक निर्माण गर्न माग गर्दै वडाध्यक्ष धनबहादुर लामाले सडकमै सेवा दिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment