सिल प्याक गरिएकाे पानीकाे बोतलमा माकुरो

डिसी नेपाल
२८ असार २०७९ १६:००
176
Shares

भजनी। कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । तस्बिरः झलनाथ खनाल (रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.