देउराली गुफा

डिसी नेपाल
२९ असार २०७९ १०:५७
60
Shares

रुकुम(पूर्व)। रुकुम पूर्वको प्रमुख पर्यटकीयस्थल देउराली गुफा सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । यो गुफाको मुख्य द्वाराबाट छिरेपछि पहिलो र दोस्रो तला हुँदै तेस्रो तलाबाट बाहिर निस्कने बाटो छ ।

प्रचारप्रसारको अभावको कारण ओझेलमा परेको यस गुफा निकै सुन्दर र आकर्षक छ । गुफाभित्र ढुङ्गाका विभिन्न आकृति छन् भने कतैकतै घुँडासम्म डुबाउने पानी पनि छ ।

तस्बिरः सर्जना कार्की(रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.