बिहानै भूकम्पकाे धक्का

डिसी नेपाल
९ साउन २०७९ ६:४८
456
Shares

काठमाडौं। सोमबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो। थप विवरण प्राप्त भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.