झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
१२ साउन २०७९ ११:२७
44
Shares

झापा।झापाको कमल गाउँपालिका–५ मा हिजो साँझ ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले साइकललाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.