धुलिखेल नगरपालिकाले जनै पूर्णिमा र गाईजात्रामा सार्वजनिक बिदा दिने

डिसी नेपाल
२४ साउन २०७९ १९:२७
100
Shares

काठमाडौं । धुलिखेल नगरपालिकाले जुनै पूर्णिमाको दिन साउन २६ गते सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमबार जनै पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो।

धुलिखेल नगरपालिकाले साउन २८ गते पनि गाईजात्रा पर्वको दिन सार्वजनिक विदा दिने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.