धुलिखेल नगरपालिकाले जनै पूर्णिमा र गाईजात्रामा सार्वजनिक बिदा दिने
काठमाडौं । धुलिखेल नगरपालिकाले जुनै पूर्णिमाको दिन साउन २६ गते सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमबार जनै पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो।
धुलिखेल नगरपालिकाले साउन २८ गते पनि गाईजात्रा पर्वको दिन सार्वजनिक विदा दिने भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment