सुन्दरीजलमा बागमतीमा खसेर एक पुरुष बेपत्ता

डिसी नेपाल
२८ साउन २०७९ १८:१८
304
Shares

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.