एशोसिएशन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपालमा रेनुका गुरुङ निर्वाचित
काठमाडाैं। एशोसिएशन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल अफिनको कार्यसमितिमा ग्रिनसिटी अस्पतालकी संचालक रेनुका गुरुङ निर्बाचित भएकी छन्।
अफिनको २२ औ साधारणसभामा भएको निर्बाचनमा उनी निर्वाचित भएकी हुन्। साधारणसभाले अन्य पदाधिकारी एवं अन्य सदस्यहरु पनि चयन गरेको छ। बिभिन्न सामाजिक संस्थामा आबद्ध रहेकी गुरुङ सामाजिक क्षेत्रमा सक्रिय छिन्।

उनले अफिनको कार्यसमितिका लागि ग्रिन अस्तालका अध्यक्ष लोकबहादुर टण्डन , संस्थापक अध्यक्ष डा भोला रिजाल , निबर्तमान अध्यक्ष बसन्त चौधरी लगायतका बिभिन्न अस्पतालका संचालकहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै उनीहरूप्रति आभार ब्यक्त गरेकी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment