टुँडिखेलमा ध्यान दिवसको रौनक (फोटो फिचर)

डिसी नेपाल
६ पुष २०८२ १०:५१
28
Shares

डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम गरिएको छ। दोस्रो विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उपस्थित भएका सबैजना ध्यानमा व्यस्त देखिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *