गठबन्धनलाई सिट वाँडफाँट सकस, आज पनि बैठक

डिसी नेपाल
१२ भदौ २०७९ १०:२५
32
Shares

काठमाडौं। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दावी गरेको सिटबाँडफाटका बारेमा छलफल हुनेछ।

झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.