प्रतिनिधि सभाको बैठक: सत्य निरुपण आयोग बिधेयकमा छलफल हुने
काठमाडाैं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।
यसैगरी, राष्ट्रपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment