कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
१६ भदौ २०७९ ९:३३

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ। बैंकले एक सुचाना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले हेड जेनरल सर्भिस डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, डेपुटि हेडमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, ट्रेनी एण्ड डेभलपमेन्ट सुपरभाइजरमा सर्भिसर लेभलका लागि केही, इन्फरमेसन टेक्नोलोजीमा सुपरभाइजर लेभलमा केही कर्मचारीको माग गरेको हो। बैंकले आफ्नो हेड अफिसका लागि तथा विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २४ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *