गृहमन्त्री खाण रुपन्देही–३ बाट सिफारिस

डिसी नेपाल
१९ भदौ २०७९ १७:५२
40
Shares

रुपन्देही । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनुभयो । खाणको नाम यसअघि क्षेत्र नं २ बाट पनि सिफारिस भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.